मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार १०.६१ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
माघ १४, २०८१ सोमबार
  • 395
    SHARES
  • सोमबार १०.६१ अंकले घट्यो सेयर बजार

    काठमाडौं । केहिदिन देखी लगातार घटेको सेयर बजार आज पनि घटेको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार १०.६१ अंकले घटेको हो । 

    images

    आज बजार १०.६१ अंकले घटेर २६३३.३२ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार घटे संगै आज कारोबार रकम पनि घटेको छ । 

    आइतबार ९ अर्ब १२ करोड ८६ लाख रुपैयाँको कारोबार भएको बजारमा सोमबार ८ अर्ब ९२ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ ।

    images

    त्यसैगरी सोमबार १०५ कम्पनीको मूल्य बढेको छ भने २९ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    सोमबार न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मुल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी आज सप्तकोशी विकास बैंकको सेयर मुल्य सबै भन्दा बढि घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से