मंगलबार, कार्तिक १८ गते २०८३
images
images

शुक्रबार तोलामा २३ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
माघ १८, २०८१ शुक्रबार
  • 318
    SHARES
  • शुक्रबार तोलामा २३ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । 

    images

    आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेर  प्रतितोला एक लाख ६२ हजार ८ सय  रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बिहीबार सुन प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँमा  कारोबार भएको थियो।

    images

    त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला एक हजार ९ सय  १५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी प्रतितोला  एक हजार ८ सय ८५ रुपैयाँमा  कारोबार भएको थियो ।