आइतबार, कार्तिक १६ गते २०८३
images
images

सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा युवाहरुको विरोध छ:सुमना श्रेष्ठ

एक्सप्रेस पाना
माघ २४, २०८१ बिहीबार
  • 302
    SHARES
  • सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा युवाहरुको विरोध छ:सुमना श्रेष्ठ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल सम्बन्धि विधेयकमा युवाहरुको विरोध रहेको बताएकी छन् । 

    images

    बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले ल्याएको सामाजिक सञ्जाल सम्बन्धि विधेयकप्रति युवाहरुको विरोध रहेको बताएकी हुन् । उनले यो विधेयकप्रति युवाहरुको आवाज सदनले सुन्नैपर्ने बताइन् । 

    उनले भन्नि,"सोसल मिडियामा कन्टेन्ट क्रियटर के  हो त्यो बुझ्न जरुरी छ । सामाजिक सञ्जालमा आफ्नो आइडिनटीनिटि कसरी बनाइन्छ यो सामान्य कुराहरु पनि नबुझेर यो विधेयक लिएको छ । यो विधेयकप्रति युवाहरुले गरेको सामाजिक सञ्जालमा जुन विरोध छ त्यसको सरकारले अहिले नै मनन गरेर यसको  सम्बोधन गर्नुपर्छ ।"

    images

    उनले युवाको आवाज ‘बोल्न दे सरकार’ रहेकाले पनि जनताको आवाजलाई  दाब्न नहुने  बताइन् । 

  • सम्बन्धित विषय:

  • # सुमना श्रेष्ठ