आइतबार, कार्तिक १६ गते २०८३
images
images

रूसमा विमान दुर्घटनामा १६ जनाको मृत्यु

एक्सप्रेस पाना
आश्विन २५, २०७८ सोमबार
  • 301
    SHARES
  • रूसमा विमान दुर्घटनामा १६ जनाको मृत्यु

    एजेन्सी । रूसमा एउटा विमान दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको रुसी समाचार संस्था टासले जनाएको छ । दुर्घटनापछि ७ जनाको जीवितै उद्दार गरिएको छ । 

    images

    राजधानी मस्कोबाट झन्डै १ हजार किलोमिटर पूर्वमा रहेको टेटार क्षेत्रमा विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको विमान एउटा स्थानीय क्लबको रहेको जनाइएको छ । विमान दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।