मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार १०.९८ अंकले घट्यो सेयर बजार,६ अर्ब ९६ करोडको कारोबार

एक्सप्रेस पाना
माघ २८, २०८१ सोमबार
  • 292
    SHARES
  • सोमबार १०.९८ अंकले घट्यो सेयर बजार,६ अर्ब ९६ करोडको कारोबार

    काठमाडौं । केहि दिनदेखी लगातार ओरालो लागेको सेयर बजार सोमबार पनि घटेको छ । 

    images

    सोमबार बजार १०.९८ अंकले घटेर २६७७.३२ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । आइतबार ८ अर्ब ३९ करोडको कारोबार भएको बजारमा सोमबार भने ६ अर्ब ९६ करोडको कारोबार भएको छ । 

    images

    सोमबार ७७ वटा कम्पनीको सेयर मुल्य बढेको छ भने १६१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ६ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन भएको छैन् । 

    सोमबार न्यादी हाइड्रोपावर लिमिटेड र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सकारात्मक सर्किट हानेको छ । आज यि दुई कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से