आइतबार, कार्तिक १६ गते २०८३
images
images

जुम्लामा भूकम्पको धक्का महशुस

एक्सप्रेस पाना
माघ ३०, २०८१ बुधबार
  • 403
    SHARES
  • जुम्लामा भूकम्पको धक्का महशुस

    काठमाडौं । जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्लाको उर्थु चौतारा आसपास केन्द्रविन्दु भएर तीन दशमलव आठ रेक्टरस्केलको भूकम्प गएको हो ।

    यसअघि गत माघ २२ गते दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # भूकम्पको धक्का