मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार सामान्य अंकले बढ्यो सेयर बजार,८ अर्ब ७१ करोडको कारोबार

एक्सप्रेस पाना
माघ ३०, २०८१ बुधबार
  • 292
    SHARES
  • बुधबार सामान्य अंकले बढ्यो सेयर बजार,८ अर्ब ७१ करोडको कारोबार

    काठमाडौं । साताको कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । 

    images

    आज बजार १.८६ अंकले बढेर २६८५.७३ को विन्दुमा पुगको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । मंगलबार ७ अर्ब २४ करोडको कारोबार भएको बजारमा बुधबार ८ अर्ब ७१ करोडको कारोबार भएको छ । 

    त्यसैगरी बुधबार १३४ वटा कम्पनीको सेयर मुल्य बढेको छ भने ९९ वटा कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ११ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    images

  • सम्बन्धित विषय:

  • # सेयर बजार