मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार ७.२६ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
फाल्गुण १, २०८१ बिहीबार
  • 338
    SHARES
  • बिहिबार ७.२६  अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार घटेको छ । 

    images

    बिहिबार सेयर बजार ७.२७ अंकले घटेर २६७८.४७ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । बुधबार ८ अर्ब ७१ करोडको कारोबार भएको बजारमा बिहिबार ७ अर्ब ९२ करोड १३ लाखको कारोबार भएको छ । 

    images

    बिहिबार गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, मातृभूमि लघुवित्त र पोखरा फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ भने  न्यादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।  

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार