आइतबार, कार्तिक १६ गते २०८३
images
images

संसद् बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस 

एक्सप्रेस पाना
आश्विन २५, २०७८ सोमबार
  • 651
    SHARES
  • संसद् बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस 

    असोज २५ काठमाडौं । प्रतिनिधिसभाको बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा कानुनमन्त्री दिलेन्द्र बडूले सो प्रतिवेदन पेस गरेका हुन् । 

    images

    प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको नाराबाजीबीच सो प्रतिवेदन पेस गरिएको हो ।