मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पेट्रोलको मूल्य बढ्दा घट्यो डिजेल र मट्टीतेलको मुल्य

एक्सप्रेस पाना
फाल्गुण ३, २०८१ शनिबार
  • 301
    SHARES
  • पेट्रोलको मूल्य बढ्दा घट्यो डिजेल र मट्टीतेलको मुल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मुल्य घटाएको छ । 

    images

    आइतबारदेखि लागू हुने गरि निगमले तेलको मूल्य हेरफेर गरेको हो ।

    निगमले जारी गरेको विज्ञप्तीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रूपैयाँले बढेर १६८ रूपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको ४ रूपैयाँले घटेर १५६ रूपैयाँ कायम भएको छ ।

    images

    NOC.jpg

     

  • सम्बन्धित विषय:

  • # पेट्रोलको मूल्य