आइतबार, कार्तिक १६ गते २०८३
images
images

दुई सातालाई संसद् बैठक स्थगित 

एक्सप्रेस पाना
आश्विन २५, २०७८ सोमबार
  • 266
    SHARES
  • दुई सातालाई संसद् बैठक स्थगित 

    असोज २५ काठमाडौं । प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्काे बैठक ९ कात्तिक बस्ने जानकारी दिएका हुन् । 

    images

    सोमबारको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको थियो । 

    साथै मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ भने राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रहेको रेल्वे विधेयक, २०६७ फिर्ता लिने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ । 

    images