मंगलबार, कार्तिक १८ गते २०८३
images
images

फागुन १८ गतेदेखि एफपीओ निष्कासन गर्दै स्वरोजगार लघुवित्त

एक्सप्रेस पाना
फाल्गुण ६, २०८१ मंगलबार
  • 241
    SHARES
  • फागुन १८ गतेदेखि एफपीओ निष्कासन गर्दै स्वरोजगार लघुवित्त

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि  एफपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ। 

    images

    लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो। 

    लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखी अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

    images

    सो एफपीओका लागि लगानीकर्ताले फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा निष्कासन अवधि चैत ३ गतेसम्म थप गरिने छ ।

    लघुवित्तको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

  • सम्बन्धित विषय:

  • # एफपीओ
  • # स्वरोजगार लघुवित्त