आइतबार, कार्तिक १६ गते २०८३
images
images

टुँडिखेलमा प्रजातन्त्र दिवसको भव्य रौनक (तस्विरहरू)

एक्सप्रेस पाना
फाल्गुण ७, २०८१ बुधबार
  • 316
    SHARES
  • टुँडिखेलमा प्रजातन्त्र दिवसको भव्य रौनक (तस्विरहरू)

    काठमाडौं । आज फागुन ७, अर्थात् राष्ट्रिय प्रजातन्त्र दिवस । सोही सन्दर्भमा सरकारले सैनिक मञ्च टुँडिखेलमा भव्य रुपमा प्रजातन्त्र दिवस मनाएको छ । 

    images

    Photo (6) (5).jpg

    Photo (4) (6).jpg

    images

    Photo (20) (1).jpg

    प्रजातन्त्र दिवस समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति थियो।

    Photo (14) (3).jpg 

    Photo (19) (1).jpg

    शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै विविध कार्यक्रमका साथ आज देशभर प्रजातन्त्र दिवस मनाइँदैछ।

    Photo (30) (1).jpg

    Photo (15) (4).jpg 

  • सम्बन्धित विषय:

  • # प्रजातन्त्र दिवस