आइतबार, कार्तिक १६ गते २०८३
images
images

शिवरात्रि नजिकिँदै गर्दा सिँगारिदै पशुपति परिसर (फोटोफिचर)

एक्सप्रेस पाना
फाल्गुण ८, २०८१ बिहीबार
  • 296
    SHARES
  • शिवरात्रि नजिकिँदै गर्दा सिँगारिदै पशुपति परिसर (फोटोफिचर)

    काठमाडौं । महाशिवरात्री–२०८१ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन हुँदैछ ।

    images

    महाशिवरात्री नजिकिँदै गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो। महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ। यसपालिको महाशिवरात्री १४ फागुनमा परेको छ।

    Photo (13) (7).jpg

    images

    Photo (16) (6).jpg

    Photo (2) (18).jpg

    Photo (12) (10).jpg

    Photo (11) (8).jpg

    Photo (10) (10).jpg

    Photo (14) (8).jpg

    Photo (19) (5).jpg

  • सम्बन्धित विषय:

  • # पशुपति
  • # शिवरात्रि