मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपाले बोलायो सचिवालयको बैठक

एक्सप्रेस पाना
फाल्गुण ८, २०८१ बिहीबार
  • 207
    SHARES
  • रास्वपाले बोलायो सचिवालयको बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सचिवालयको बैठक बस्दैछ । 

    images

    बिहीबार दिउँसो २ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बस्ने पार्टीका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

    बैठकमा समसामयिक र पार्टी गतिविधि, नियमावली र कार्यविधिहरु,केन्द्रीय राजनीतिक प्रशिक्षण लगायतका बिषयमा छलफल गरिने बताइएको छ । 

    images

     

     

  • सम्बन्धित विषय:

  • # रास्वपा