मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार ३.१४ अंकले बढ्यो सेयर बजार,कारोबार रकम भने घट्यो

एक्सप्रेस पाना
फाल्गुण ८, २०८१ बिहीबार
  • 362
    SHARES
  • बिहिबार ३.१४ अंकले बढ्यो सेयर बजार,कारोबार रकम भने घट्यो

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार सामान्य अंकले बढेको छ ।

    images

    आज बजार ३.१४ अंकले बढेर २७४३.७४ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार बढे पनि बिहिबार कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन १० अर्ब४३ करोडको कारोबार भएको बजारमा बिहिबार ८ अर्ब ६२ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ८१ कम्पनीको सेयर मुल्य बढेको छ भने १५८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ५ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।   

    बिहिबार पनि गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से