मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार सेयर बजार ७.१३ अंकले बढ्दा कारोबार रकम भने घट्यो

एक्सप्रेस पाना
फाल्गुण १३, २०८१ मंगलबार
  • 358
    SHARES
  • मंगलबार सेयर बजार ७.१३ अंकले बढ्दा कारोबार रकम भने घट्यो

    काठमाडौं । केहि दिनदेखी लगातार बढेको सेयर बजार मंगलबार पनि बढेको छ । 

    images

    मंगलबार बजार ७.१३ अंकले बढेर २७६५.८८ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार बढे पनि मंगलबार कारोबार रकम भने घटेको छ । सोमबार ११ अर्ब ८ करोडको कारोबार भउको बजारमा मंगलबार ९ अर्ब ९० करोडको कारोबार भएको छ । 

    आज १०४ कम्पनकिो सेयर मुल्य बढेको छ भने १३२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ९ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।

    images

    मंगलबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मुल्य १० प्रतिशतले बढेको छ भने सबै भनदा बढि वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मुल्य ८.९७ प्रतिशतले घटेको छ ।  

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार