मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बुधबार तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
फाल्गुण १४, २०८१ बुधबार
  • 291
    SHARES
  • बुधबार तोलामा ८ सय रुपैयाँले घट्यो  सुनको  मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुनको मुल्य तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमाकारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार सुन प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदी को मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो । 

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य