मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार ७५.२४ अंकले बढ्यो सेयर बजार, १४ अर्ब २५ करोडको कारोबार

एक्सप्रेस पाना
फाल्गुण १८, २०८१ आइतबार
  • 747
    SHARES
  • आइतबार ७५.२४ अंकले बढ्यो सेयर बजार, १४ अर्ब २५ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आइतबार बजार ७५.२४ अंकले बढेर २८९०.२८ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । आज बजार २.६७ अंकले बढेको हो । 

    बजार बढेसंगै आज कारोबार रकम पनि बढेको छ । बिहिबार ११ अर्ब ३९ करोडको कारोबार भएको थियो भने आइतबार १४ अर्ब २५ करोडको कारोबार भएको छ । 

    images

    आइतबार १९६ कम्पनीको सेयर मुल्य बढेको छ भने ४४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ४ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    आज हिमालयन डिस्टिलरी, गार्डियन माइक्रोलाइफ, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक, दोर्दीखोला हाइड्रोपावर र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ भने समाज लघुवित्तको मूल्य १० प्रतिशतले घटेको छ ।  

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से