मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार पनि सुनचाँदीको मुल्य स्थिर

एक्सप्रेस पाना
फाल्गुण १९, २०८१ सोमबार
  • 298
    SHARES
  • सोमबार पनि सुनचाँदीको मुल्य स्थिर

    काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मुल्य स्थिर रहेको छ । 

    images

    आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। महासंघका अनुसार आज चाँदी एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार पनि  चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी