मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार सेयर बजारमा सामान्य अंकको गिरावट

एक्सप्रेस पाना
फाल्गुण २२, २०८१ बिहीबार
  • 480
    SHARES
  • बिहिबार सेयर बजारमा सामान्य अंकको गिरावट

    काठमाडौं । साताको अन्तिम दिन बिहिबार सेयर बजार सामान्य अंकले घटेको छ । 

    images

    आज बजार २.७० अंकले घटेर २८१८.४३ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

    बजार घटे संगै कारोबार रकम पनि घटेको छ । बुधबार १० अर्ब ९७ करोडको कारोबार भएको बजारमा बिहिबार १० अर्ब १० करोड  १८ लाख रूपैयाँको कारोबार भएको छ । 

    images

    त्यसैगरी बिहिबार ९९ कम्पनीको सेयर मुल्य बढेको छ भने १३२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १२ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन । 

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार