आइतबार, कार्तिक १६ गते २०८३
images
images

बसन्तपुरमा ठड्याइयो चीर,सुरू भयो रङको पर्व होली (तस्बिरहरु)

एक्सप्रेस पाना
फाल्गुण २३, २०८१ शुक्रबार
  • 306
    SHARES
  • बसन्तपुरमा ठड्याइयो चीर,सुरू भयो रङको पर्व होली (तस्बिरहरु)

    काठमाडौं । फागु पर्वको आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ । 

    images

    फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो ।

    Photo (5) (18).jpg

    images

    Photo (18) (9).jpg

    Photo (2) (25).jpg

    परा पूर्वकालदेखि नै फागु पर्वको दिनभन्दा एक साता अघि यसरी चीर ठड्याउने परम्परा रहिआएको छ । चीर ठड्याइएसँगै नेपालमा फागु पर्व सुरु भएको मानिन्छ।

    यसरी ठड्याइको चीर फागु पुर्णिमाको राति साइत हेरेर ढालिन्छ र टुँडिखेलमा जलाएर विसर्जन गर्ने चलन छ । चीर ढालेको भोलिपल्ट नेपालको तराईमा होली पर्व मनाउने गरिन्छ ।

    Photo (1) (40).jpg

    Photo (3) (22).jpg

    यस पर्वका दौरान रंगहरूको उत्सव, मिठा परिकार र सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिन्छ, जसले समाजमा आपसी सद्भाव र भाईचारा वृद्धि गर्न मद्दत पु¥याउँछ।
    फागु पर्वको महत्त्वको कारण, यो सबैको मनमा रंग र उमङ्गको उत्साह फैलाउने एउटा विशेष अवसर हो ।

    Photo (13) (11).jpg

    Photo (16) (9).jpg

    Photo (17) (10).jpg

  • सम्बन्धित विषय:

  • # होली
  • # चीर