मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नेपाल इन्स्योरेन्सले १५ प्रतिशत बोनस शेयर दिने

एक्सप्रेस पाना
फाल्गुण २५, २०८१ आइतबार
  • 196
    SHARES
  • नेपाल इन्स्योरेन्सले १५ प्रतिशत बोनस शेयर दिने

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई दिने लाभांश घोषणा गरेको छ।

    images

    शनिबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    बैठकले निर्णय स्वीकृतिका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने निर्णय पनि गरेको छ। प्रस्तावित लाभांश प्राधिकरणबाट स्वीकृत भई कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा विरतण हुनेछ।

    images

  • सम्बन्धित विषय:

  • # नेपाल इन्स्योरेन्स