मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार ४६.३३ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
फाल्गुण २५, २०८१ आइतबार
  • 373
    SHARES
  • आइतबार ४६.३३ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको ।  

    images

    आज बजार ४६.३३ अंकले घटेर २७७२.१० को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । आइतबार बजार १.६४ प्रतिशतले घटेको हो । 

    बजार घटेसंगै कारोबार रकम पनि सामान्य घटेको छ । बिहिबार १० अर्ब १० करोडको कारोबार भएको बजारमा आइतबार १० अर्ब ९ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ । 

    images

    आइतबार २४ कम्पनीको सेयर मुल्य बढेको छ भने २१७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी २ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    आइतबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मुल्य १० प्रतिशतले बढेको छ भने उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडकाचे सेयर मुल्य १० प्रतिशतले घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से