आइतबार, भाद्र २८ गते २०८३
images

काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र शाह

एक्सप्रेस पाना
फाल्गुण २५, २०८१ आइतबार
  • 441
    SHARES
  • काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र शाह

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् ।

    images

    आइतबार पूर्वराजा शाह समिट एयरको चार्टर विमानमार्फत पोखराबाट काठमाडौंमा आइपुगेका हुन् ।

    पूर्वराजा शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादी पक्षधर पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लगायतले स्वागत गरेका हुन् ।

    images

    पूर्वराजालाई स्वागत गर्न हजारौंको संख्यामा राजावादी त्रिभुवन विमानस्थलमा उपस्थित भएका थिए ।

    Photo -  (11).jpg 

    Photo -  (15).jpg

     

     

  • सम्बन्धित विषय:

  • # पूर्वराजा ज्ञानेन्द्र शाह