आइतबार, कार्तिक १६ गते २०८३
images
images

कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्प

एक्सप्रेस पाना
फाल्गुण २७, २०८१ मंगलबार
  • 348
    SHARES
  • कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्प

    काठमाडौं । कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

    images

    मंगलबार बिहान ४:११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा पनि महसुस भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # भूकम्पको धक्का