मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार १७.२८ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
फाल्गुण २८, २०८१ बुधबार
  • 383
    SHARES
  • बुधबार १७.२८ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । केहिदिदेखी लगातार ओरालो लागेको सेयर बजार बुधबार दोहोरो अंकले बढेको छ ।

    images

    साताको चौथो कारोबार दिन बुधबार १७.२८ अंकले बढेर २७३६.४८को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार बढे पनि बुधबार कारोबार रकम भने घटेको छ । मंगलबार ८ अर्ब ३९ करोडको कारोबार भएको बजारमा बुधबार ८ अर्ब २३ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १४६ कम्पनीको सेयर मुल्य बढेको छ भने ८८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १० कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार