शुक्रबार, भाद्र २६ गते २०८३
images

नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी

एक्सप्रेस पाना
चैत्र २, २०८१ शनिबार
  • 240
    SHARES
  • नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी

    काठमाडौं । नागरिक लगानी कोषले ३५ औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।

    images

    कोष कार्यालय परिसरबाट ब्यानरसहित सुरु भएको प्रभातफेरी कार्यक्रम तीनकुने, सिनामंगल, पुरानो बानेश्वर हुँदै कोष परिसरमा आएर सम्पन्न भएको हो । 

    प्रभातफेरीमा कोष सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा कार्यकारी निर्देशक लगायत सम्पूर्ण कर्मचारीले सहभागिता जनाएका थिए । कोषले चैत ४ गते ३५ औं वार्षिकोत्सव कार्यक्रम मनाउँदैछ ।  

    images

    वार्षिकोत्सवको अवसरमा कोषले हरेक वर्ष विभिन्न खेलकुद तथा रक्तदानका कार्यक्रम गर्दै आइरहेको छ ।

     

  • सम्बन्धित विषय:

  • # नागरिक लगानी कोष
  • # प्रभातफेरी