मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार २१.६३ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
चैत्र ३, २०८१ आइतबार
  • 371
    SHARES
  • आइतबार २१.६३ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार  २१.६३ अंकले घटेर २७१४.८५ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार घटेसंगै कारोबार रकम पनी घटेको छ । आइतबार ६ अर्ब ८३ करोडको कारोबार भएको छ । 

    आइतबार ३१ कम्पनीको सेयर मुल्य बढेको छ भने २०७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ६ कमपनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।  

    images

    आइतबार सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मुल्य सबैभन्दा बढि बढेको छ भने ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मुल्य सबैभन्दा बढि घटेको छ । 

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार