मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार सुनको मूल्य स्थिर

एक्सप्रेस पाना
चैत्र ४, २०८१ सोमबार
  • 323
    SHARES
  • सोमबार सुनको मूल्य स्थिर

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । 

    images

    सोमबार सुन प्रतितोला एक लाख ७४ हजार १ सय  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी दुई हजार ४० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन  चाँदी दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मूल्य