मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार १०.१४ अंकले घट्यो सेयर बजार,२७ सयको विन्दुमा नेप्से

एक्सप्रेस पाना
चैत्र ४, २०८१ सोमबार
  • 384
    SHARES
  • सोमबार १०.१४ अंकले घट्यो सेयर बजार,२७ सयको विन्दुमा नेप्से

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट आएको छ । 

    images

    आज बजार १०.१४ अंकले घटेर २७०४.७० को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । आइतबार ६ अर्ब ८३ करोडको कारोबार भएको बजारमा सोमबार ५ अर्ब ४० करोडको कारोबार भएको छ । 

    images

    सोमबार ८५ कम्पनीको सेयर मुलय बढेको छ भने १४५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १३ कम्पनीको सेयर मुलयमा कुने परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार