आइतबार, कार्तिक १६ गते २०८३
images
images

अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

एक्सप्रेस पाना
चैत्र ५, २०८१ मंगलबार
  • 319
    SHARES
  • अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    काठमाडौं । अछाममा मंगलबार भूकम्प गएको छ । 

    images

    अछामको बाटुलासेन आसपास केन्द्र बनाएर आज बिहान भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६ बजेर ३३ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । 

    यसअघि फागुन २६ गते कास्की केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने फागुन २४ गते बागलुङ केन्द्रबिन्दु बनाएर  ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # भूकम्पको धक्का