मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार ७.६६ अंकले घट्यो सेयर बजार,८६ कम्पनीको बढ्यो मुल्य

एक्सप्रेस पाना
चैत्र ५, २०८१ मंगलबार
  • 513
    SHARES
  • मंगलबार ७.६६ अंकले घट्यो सेयर बजार,८६ कम्पनीको बढ्यो मुल्य

    काठमाडौं । लगातार दुई दिनदेखी ओरालो लागेको सेयर बजार मंगलबार पनि घटेको छ । 

    images

    साताको तेस्रो कारोबार दिन मंगलबार बजार ७.६६ अंकले घटेर २६९७.०४ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    मंगलबार बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ४० करोडको कारोबार भएको बजारमा मंगलबार ४ अर्ब ३४ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ८६ कम्पनीको सेयर मुलय बढेको छ भने १५२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ५ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से