मंगलबार, भाद्र २३ गते २०८३
images

लगातार ओरालोतिर सेयर बजार,बुधबार १४.८८ अंकले घट्यो बजार

एक्सप्रेस पाना
चैत्र ६, २०८१ बुधबार
  • 411
    SHARES
  • लगातार ओरालोतिर सेयर बजार,बुधबार १४.८८ अंकले घट्यो बजार

    काठमाडौं । केहि दिनदेखी लगातार ओरालो लागेको सेयर बजार बुधबार पनि घटेको छ । 

    images

    साताको चौथो कारोबार दिन बुधबार बजार १४.८८ अंकले घटेर २६८२.१५ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । मंगलबार ४ अर्ब ३४ करोडको कारोबार भएको बजारमा बुधबार ५ अर्ब १४ करोडको कारोबार भएको छ । 

    images

    बुधबार ५३ कम्पनीको सेयर मुल्य बढेको छ भने १८३ कम्पनकिो सेयर मुल्य घटेको छ । बाकी ७ कम्पनीको सेयर मुल्यमा कुनै पनि परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार