मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार १२.३८ अंकले घट्यो सेयर बजार, ४ अर्ब ५६ करोडको कारोबार

एक्सप्रेस पाना
चैत्र ७, २०८१ बिहीबार
  • 365
    SHARES
  • बिहिबार १२.३८ अंकले घट्यो सेयर बजार, ४ अर्ब ५६ करोडको कारोबार

    काठमाडौं । केहि दिनदेखी लगातार ओरालो लागेको सेयर बजार बिहिबार पनि घटेको छ । 

    images

    साताको अन्तिम दिन कारोबार बिहिबार सेयर बजार १२.३८ अंकले घटेर २६६९.७६ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार घटेसंगै बिहिबार कारोबार रकम पनि घटेको छ । बुधबार ५ अर्ब १४ करोडको कारोबार भएको बजारमा बिहिबार ४ अर्ब ५६ करोडको कारोबार भएको छ । 

    images

    बिहिबार ६२ कम्पनीको सेयर मुल्य बढेको छ भने १७५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ७ कम्पनीको सेयर मुल्यमा कुने परिर्वतन आएको छैन । 

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार