बुधबार, भाद्र २४ गते २०८३
images

चलचित्र ‘वसन्त’को ट्रेलर सार्वजनिक

एक्सप्रेस पाना
चैत्र १०, २०८१ आइतबार
  • 318
    SHARES
  • चलचित्र ‘वसन्त’को ट्रेलर सार्वजनिक

    काठमाडौं । प्रकाश सपूतको निर्देशनमा बनेको चलचित्र ‘वसन्त’को ट्रेलर सार्वजनिक भएको छ । 

    images

    ट्रेलरमा समाजमा हुने जातिय भेदभावका कारण प्रेममा आउने समस्या र संघर्षलाई देखाइएको छ । 

    यही चैत २२ गतेदेखि प्रदर्शन हुन लागेको चलचित्र  ‘वसन्त’मा प्रकाश र स्वस्तिमासहित प्रभात पल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको अभिनय छ ।

    images

    चलचित्रका निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ छन् ।

     

     

  • सम्बन्धित विषय:

  • # प्रकाश सपूत
  • # स्वस्तिमा खड्का
  • # ‘वसन्त’