मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार ५३.०४ अंकले घट्यो सेयर बजार,६ अर्ब ३२ करोडको कारोबार

एक्सप्रेस पाना
चैत्र १०, २०८१ आइतबार
  • 375
    SHARES
  • आइतबार ५३.०४ अंकले घट्यो सेयर बजार,६ अर्ब ३२ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार ५३.०४ अंकले घटेर २६१६.२६ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । बिहिबार ४ अर्ब ५६ करोडको कारोबार भएको बजारमा आइतबार ६ अर्ब ३२ करोडको कारोबार भएको छ । 

    images

    आइतबार १३ कम्पनीको सेयर मुल्य बढेको छ भने २३० कम्पनीको सेयर मुल्य घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से