मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार ३०.५२ अंकले बढ्यो सेयर बजार, २१० कम्पनीको बढ्यो मुल्य

एक्सप्रेस पाना
चैत्र ११, २०८१ सोमबार
  • 382
    SHARES
  • सोमबार ३०.५२ अंकले बढ्यो सेयर बजार, २१० कम्पनीको बढ्यो मुल्य

    काठमाडौं । केहि दिनदेखी लगातार आरालो लागेको सेयर बजार सोमबार भने दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार ३०.५२ अंकले बढेर २६४५.२० को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

    बजार बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार ६ अर्ब ३२ करोडको कारोबार भएको बजारमा सोमबार ४ अर्ब ४८ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २१० कम्पनीको सेयर मुल्य बढेको छ भने बाकी ३३ कम्पनीको सेयर मुल्य घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से