मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार ५५.९० अंकले घट्यो सेयर बजार,२५८४ को विन्दुमा नेप्से

एक्सप्रेस पाना
चैत्र १२, २०८१ मंगलबार
  • 571
    SHARES
  • मंगलबार ५५.९० अंकले घट्यो सेयर बजार,२५८४  को विन्दुमा नेप्से

    काठमाडौं । केहिदिनदेखी लगातार उतारचढाप आइरहेको सेयर बजारमा मंगलबार भने दोहोरो अंकको गिरावट आएको छ ।

    images

    आज बजार ५५.९० अंकले घटेर २५८४.८८ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार घटेपनि कारोबार रकम भने सामान्य बढेको छ । सोमबार ४ अर्ब ४८ करोडको कारोबार भएको बजारमा मंगलबार ५ अर्ब १८ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ४ कम्पनीको सेयर मुल्य बढेको छ भने २४० कम्पनीको सेयर मुल्य घटेको छ । 

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार