आइतबार, कार्तिक १६ गते २०८३
images
images

चीनको तिब्बतमा ५.५ म्याग्निच्युडको भूकम्प

एक्सप्रेस पाना
चैत्र १३, २०८१ बुधबार
  • 450
    SHARES
  • चीनको तिब्बतमा ५.५ म्याग्निच्युडको भूकम्प

    काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भूकम्प गएको छ । 

    images

    नेपाली समयअनुसार बुधबार साँझ ६ बजेर २७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । 

    चीनको तिङ्ग्री प्रान्त आसपास केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

    images

    काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको थियो ।  

  • सम्बन्धित विषय:

  • # भूकम्पको धक्का