मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार ४१.४३ अंकले बढ्यो सेयर बजार,५ अर्ब २२ करोडको कारोबार

एक्सप्रेस पाना
चैत्र १४, २०८१ बिहीबार
  • 401
    SHARES
  • बिहिबार ४१.४३ अंकले बढ्यो सेयर बजार,५ अर्ब २२ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार ४१.४३ अंकले बढेर २६६३.५४ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । आज बजार १.५८ प्रतिशतले बढेको छ । 

    बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । बुधबार ४ अर्ब २० करोड ४४ लाख रूपैयाँको कारोबार भएको बजारमा बिहिबार ५ अर्ब २२ करोडको कारोबार भएको छ । 

    images

    बिहिबार २२७ कम्पनीको सेयर मुल्य बढेको छ भने १६ कम्पनीको सेयर मुल्य घटेको छ । 

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार