मंगलबार, भाद्र २३ गते २०८३
images

शुक्रबार तोलामा १४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
चैत्र १५, २०८१ शुक्रबार
  • 318
    SHARES
  • शुक्रबार तोलामा १४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला एक लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको २० रुपैयाँले बढेर प्रतितोला २ हजार ४० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । बिहिबार चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी