बुधबार, भाद्र २४ गते २०८३
images

छुट्टाछुट्टै प्रदर्शनले काठमाडौंमा यातायात आवागमन अस्तव्यस्त (तस्बिरहरू)

एक्सप्रेस पाना
चैत्र १५, २०८१ शुक्रबार
  • 284
    SHARES
  • छुट्टाछुट्टै प्रदर्शनले काठमाडौंमा यातायात आवागमन अस्तव्यस्त (तस्बिरहरू)

    काठमाडौं । शुक्रबार काठमाडौंमा गणतन्त्रवादी र राजावादीले गर्ने छुट्टाछुट्टै र्‍याली, प्रदर्शन र सभाका कारण काठमाडौं उपत्यकाको यातायात प्रभावित भएको छ । गणतन्त्र पक्षधर चार दलीय समाजवादी मोर्चा नेपालले काठमाडौंको भृकुटीमण्डपमा र व्यवस्था विरोधी राजावादीहरूले तीनकुनेमा सभासहितको शक्ति प्रदर्शन गर्दै छन् । त्यसअघि उनीहरुले उपत्यकाका विभिन्न स्थानबाट र्‍याली निकाल्ने तयारी गरेका छन्।

    images

    Photo (6) (5).jpg

    Photo (7) (1).jpg

    images

    Photo (5) (4).jpg

    Photo (4) (3).jpg

    Photo (3) (3).jpg

    Photo (2) (7).jpg

  • सम्बन्धित विषय:

  • # प्रदर्शन
  • # अस्तव्यस्त