आइतबार, कार्तिक १६ गते २०८३
images
images

रविन्द्र मिश्र र धवल शम्सेर राणा पक्राउ

एक्सप्रेस पाना
चैत्र १६, २०८१ शनिबार
  • 319
    SHARES
  • रविन्द्र मिश्र र धवल शम्सेर राणा पक्राउ

    काठमाडौं । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर राणा पक्राउ परेका छन् ।

    images

    काठमाडौं प्रहरी परिसरले राजावादी आन्दोलनका क्रममा शुक्रबार काठमाडौँको तिनकुने क्षेत्रमा तोडफोड, आगजनी तथा लुटपाट गरेको अभियोगमा उनिहरुलाई पक्राउ गरेको हो ।

    त्यस्तै उनीहरूसँगै अभियन्ता स्वागत नेपालसहित पाँच जना पनि पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरु लाई बीएण्डबी अस्पतालमा घाइतेहरू भेटेर फर्किने क्रममा पक्राउ गरेको हो ।

    images

    त्यसैगरी राजसंस्था पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ ।

  • सम्बन्धित विषय:

  • # रविन्द्र मिश्र
  • # धवल शम्सेर राणा