मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार ३२.२४ अंकले बढ्यो सेयर बजार,७ अर्ब ५६ करोडको कारोबार

एक्सप्रेस पाना
चैत्र १७, २०८१ आइतबार
  • 421
    SHARES
  • आइतबार ३२.२४ अंकले बढ्यो सेयर बजार,७ अर्ब ५६ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार ३२.२४ अंकले २६९५.५५ बढेर को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

    बजार बढेसंगै आज कारोबार रकम पनि बढेको छ । बिहिबार ५ अर्ब २२ करोडको कारोबार भएको बजारमा आइतबार ७ अर्ब ५६ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २२२ कम्पनीको सेयर मुल्य बढेको छ भने २२ कम्पनिको सेयर मुल्य घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से