आइतबार, कार्तिक १६ गते २०८३
images
images

सोमबार सार्वजनिक बिदा

एक्सप्रेस पाना
चैत्र १७, २०८१ आइतबार
  • 364
    SHARES
  • सोमबार सार्वजनिक बिदा

    काठमाडौं । सोमबार सरकारले सार्वजनिक बिदा दिने भएको छ । 

    images

    आइतबार गृह मन्त्रालयले सार्वजनिक बिदा सम्बन्धी सूचना जारी गर्दै सोमबार इस्लाम धर्मावलम्बीहरुको ईद पर्व (ईद उल फित्र) परेकाले सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । 

    सुचनामा लेखिएको छ, ‘२०८०/१०/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा २०८१ चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ 

    images

    Home(9).jpg

  • सम्बन्धित विषय:

  • # सार्वजनिक बिदा
  • # ईद पर्व