मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार १५.५७ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
चैत्र १९, २०८१ मंगलबार
  • 377
    SHARES
  • मंगलबार १५.५७ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार १५.५७ अंकले घटेर २६७७.५५को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार घटेसंगै मंगलबार कारोबार रकम पनि घटेको छ । आइतबार ७ अर्ब ५६ करोडको कारोबार भएको बजारमा मंगलबार ५ अर्ब ७९ करोडको कारोबार भएको छ । 

    images

    मंगलबार ४२ कम्पनीको सेयर मुल्य बढेको छ भने २०१ कम्पनीको सेयर मुल्य घटेको छ । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार