मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार २५.३१ अंकले बढ्यो सेयर बजार,२७ सयको विन्दुमा नेप्से

एक्सप्रेस पाना
चैत्र २०, २०८१ बुधबार
  • 388
    SHARES
  • बुधबार २५.३१ अंकले बढ्यो सेयर बजार,२७ सयको विन्दुमा नेप्से

    काठमाडौं । साताको चोथौ कारोबार दिन बुधबार सेयर बजार बढेको छ । 

    images

    आज बजार २५.३१ अंकले बढेर २७०१ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार बढे पनि बुधबार कारोबार रकम भने सामान्य घटेको छ । मंगलबार ५ अर्ब ७९ करोडको कारोबार भएको बजारमा बुधबार ५ अर्ब ४४ करोडको कारोबार भएको छ । 

    images

    बुधबार १६६ कम्पनीको सेयर मुल्य बढेको छ भने ७८ कम्पनीको सेयर मुल्य घटेको छ ।

    आज केन्द्रीय वित्त कम्पनी लिमिटेड र विशाल बजार कम्पनी लिमिटेडको सेयर मुल्यले सकारात्मक सर्किट लगाएको छ । 

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार