सोमबार, कार्तिक १७ गते २०८३
images
images

त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कोइराला विजयी

एक्सप्रेस पाना
चैत्र २१, २०८१ बिहीबार
  • 224
    SHARES
  • त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कोइराला विजयी

    काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का गोविन्द कोइराला विजयी भएका छन् ।

    images

    त्रिचन्द्र क्याम्पसमा नेविसंघले प्यानल नै जितेको छ । कुल २६७१ मत खसेकोमा कोइरालाले १२१५ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् । त्यस्तै स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६८३ मत प्राप्त गरे भने अनेरास्ववियुका उम्मेदवार प्रमित विष्टले ४३१ मत प्राप्त गरेका थिए ।


    त्रिचन्द्रमा नेविसंघविरूद्ध सात संगठनले मोर्चाबन्दी गरेर उम्मेदवारी दिएका थिए । जसमा अनेरास्ववियु, अनेरास्ववियू, अखिल (क्रान्तिकारी), अनेरास्ववियु (क्रान्तिकारी बहुमत), अनेरास्ववियू (समाजवादी) लगायत विद्यार्थी संगठनले एक प्यानल बनाएर उम्मेदवारी दिएका थिए ।

    images

     

  • सम्बन्धित विषय:

  • # त्रिचन्द्र क्याम्पस
  • # नेविसंघ
  • # गोविन्द कोइराला