मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार सेयर बजारमा सामान्य अंकको वृद्धि,७ अर्ब ८४ करोडको कारोबार

एक्सप्रेस पाना
चैत्र २१, २०८१ बिहीबार
  • 348
    SHARES
  • बिहिबार सेयर बजारमा सामान्य अंकको वृद्धि,७ अर्ब ८४ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार सामान्य अंकले बढेको छ । 

    images

    आज बजार ३.३१ अंकले बढेर २७०२को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । बुधबार ५ अर्ब ७९ करोडको कारोबार भएको बजारमा बिहिबार ७ अर्ब ८४ करोडको कारोबार भएको छ । 

    images

    बिहिबार ९३ कम्पनीको सेयर मुल्य बढेको छ १५१ भने कम्पनीको सेयर मुल्य घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से